ललितपुरको कुसुन्तीस्थित विद्यालयबाट चितुवाको उद्धारललितपुरको जावलाखेल स्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कुलको स्टोरबाट मंगलबार बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर,…