नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सुरु लिगको उद्घाटन खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०७–७९ स्कोरले पराजित गरेको हो ।
२६ फागुन, चितवन । नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको संगम…
२६ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले वियजी सुरुवात गरेका छन् नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा मंगलबारदेखि सुरु…
काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनाङलाई जित दिलाउन शाईरब लो तामाङ र सुमित मल्लले समान एक गोल गरे ।…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र फुटबल खेलाडी संघबीच लामो रस्साकस्सीपछि ए डिभिजन लिग हजाभन्दा बढी दिनपछि मैदानमा फर्कने भएको छ।मंगलबार एन्फा र खेलाडी संघले यस विषयमा सम्झौता गर्दै ए डिभिजन लिगको मिति टुंगो…
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजको संयुक्त आयोजनामा भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी छन् ।
२६ फागुन, काठमाडौं । नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। सहिद स्मारक लिग खेल्ने क्लबहरूले एन्फाको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासन…
राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा…
आउँदो शनिबार हुने प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेर समूहमा करिब ५ सय खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक डाइनामिक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौं । तीन बूँदे माग राख्दै खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा लगाएको ताला खोलेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा लगाइएको ताला मंगलबार खेलाडीहरूले खोलेका हुन् । एन्फा र खेलाडीहरूबीच सहमति…
काठमाडौं। देशमा निर्वाचन सकिएर नयाँ सरकार गठनको तयारी भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई चुनाव लागेको छ। तर अध्यक्ष पंकजविक्रम नेम्बाङलाई आफ्नो पक्षमा माहोल बनाउन कार्यसमिति सदस्यदेखि क्लब र खेलाडीलाई मनाउन…
नयाँदिल्ली । तेस्रो पटक आइसिसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ । बिसिसिआईले मङ्गलबार…
काठमाडौंः एन्फा राष्ट्रिय लिग २०८२ मा आज भएको २ खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले जित सुनिश्चित गरेका छन्। आजको दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो। पहिलो खेल मनाङ मर्स्याङ्दी क्लबले…
२६ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ। मंगलबार कलेजको…
काठमाडौं। काठमाडौंमा पेस्तोलसहित ठूलो परिमाणमा गोली बरामद भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आज दिउँसो करिब तीन बजे हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग…