मध्यपूर्व तनावले अन्योलमा फिफा विश्वकपकाठमाडौं । आगामी सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपलाई लिएर विश्व फुटबलमा नयाँ चिन्ता देखिएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको प्रतियोगिता सुरु हुने समय नजिकिँदै जाँदा मध्यपूर्वमा…