गजेन्द्र गुरुङखजुरा, फागुन ११ गते । बाँकेको कोहलपुरमा गत फागुन ७ गतेदेखि सुरु भएको “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२”को च्याम्पियन ब्राइटलाइट एकेड...
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा भण्डारी (साम्बा)को कतारमा उपचारका लागि पहल भइरहेको जनाएको छ। नेपाली महिला फुटबल टोलीकी कप्तान भण्डारीले एन्फाबाट सहयोग नपाएको भन्दै सामाजिक सञ्जालमा सहयोगको अपिल गरेपछि…
सिद्धार्थ क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा प्यारामाउन्टले रूपन्देही क्याम्पसलाई १ सय १५ रनले पराजित गर्यो भने दोस्रो खेलमा न्यु होराइजनले नविन औद्योगिकलाई १ सय ६१ रनले हरायो ।
११ फागुन, काठमाडौं । इरानी महिला राष्ट्रिय फुटबल टोलीकी मुख्य प्रशिक्षक मर्जिया जाफरीले आगामी २०२६ एएफसी महिला एसियाली कपका लागि आफ्नो टोली तयार रहेको बताएकी छिन् । अष्ट्रेलियामा आयोजना हुने यस प्रतियोगितामा इरानलाई…
कयौंपटक नेपालको जितमा निर्णायक गोल गर्ने खेलाडी पनि हुन्, साम्बा । तर, उनै घाइते हुँदा राष्ट्र र एन्फाले केही दिन सकेन । अन्तत: उनी आफ्नो उपचारका लागि सार्वजनिक सहयोगको याचना गर्न बाध्य छिन् ।
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल २०२५’ की विजेता जेसिका सिंह ठकुरीले आफ्नो उपाधि त्यागेको घोषणा गरेकी छन्। दुव्र्यवहार, धम्की र मानसिक दबाबका कारण आफुले उपाधि त्याग्ने घोषणा गरेको उनको भनाई छ। सामाजिक…
११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच कीर्तिपुरमा भइरहेको खेलको पहिलो दिन सकिँदा पुलिस अग्रताको नजिक पुगेको छ । एपीएफले बनाएको १८५ रनको योगफल पछ्याइरहेको पुलिसले दिनको समाप्तिमा…
१५ दिने मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन आज महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रुहरूले स्थानीयवासी तथा साधुसन्तहरूसँग होली खेलेका छन् । रामायणकालमा राम सीताले विवाहपश्चात् विभिन्न स्थानमा घुम्न निस्किएको बेला,…
जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा…
पदक जित्दा तामझामका साथ घोषणा गर्ने तर वर्षौंसम्म पुरस्कार नदिने प्रवृत्तिले खेलाडीहरू निराश छन्। क्रिकेटको टी–२० विश्वकपदेखि फुटबलको साफ महिला च्याम्पियनसिप र खोखोका विजेताहरू आफ्नो घोषित पुरस्कार माग्दै महिनौंदेखि…