आयोजक सहारा १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा६ फागुन, काठमाडौं । आयोजक सहारा क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलको सडनडेथमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै आयोजक टोलीले १२ वर्षपछि…