हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपायप्राय भान्सामा काम गर्ने व्यक्तिहरूलाई घाउचोट लागिरहेकै हुन्छ । कहिले भान्सामा तातो दूध वा कफी छालामा खस्छ, त कहिले तातो भाँडामा छोइँदा जलन हुन्छ । यसले असह्य दुखाइ र जलन गराउँछ, र कहिलेकाहीँ छालामा फोका पनि आउँछन्,…