हिमालयन डुओ चेस प्रतियोगिता आजभक्तपुर । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन डुओ चेस प्रतियोगिता’को दोस्रो संस्करण आज (शनिबार) हुनेभएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा आयोजना हुने एकदिने प्रतियोगिता ‘बगहाउस फर्म्याट’मा सञ्चालन गरिने आयोजकले…