
शिखर धवनले गरे दोस्रो बिहे
पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् । स्पिनर युजवेन्द्र चहलले शनिबार एउटा भिडियो पोस्ट गरे, जसमा उनीहरूलाई नाचिरहेको देखाइएको छ। चहलले केही तस्वीरहरू पनि पोस्ट गरेका छन्, जसमा धवन…
22 Feb


















