१२ फागुन, काठमाडौं । नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धिं युकेलाई विशेष सम्मान प्रदान गरेको छ। तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले…
युरोपेली फुटबलको प्रतिष्ठित मानिने नेसन्स लिगको नयाँ संस्करणले खेल प्रेमीहरूको ढुकढुकी बढाएको छ । सन् २०२६–२७ को युइएफए नेसन्स लिगको ड्र सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय फुटबलमा प्रतिद्वन्द्विताको एक रोमाञ्चक अध्याय…
१२ फागुन, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डका रिचर्ड पाइबसलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पाइबसले सबै फर्म्याटमा टोलीको नेतृत्व गर्नेछन् र आगामी महिना यूएईमा हुने…
१२ फागुन, काठमाडौं । इटालियन क्रिकेटमा यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि तरंग पैदा भएको छ। इटाली महिला क्रिकेट टोलीकी एक खेलाडीले महिला क्रिकेट समन्वयक प्रबथ एक्नेलिगोडामाथि आरोप लगाएकी हुन्। आरोपपछि इटाली क्रिकेट…
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले जय ट्रफी पुरूष एलिट कपमा पहिलो निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा पुलिसले एपिएफ क्लबमाथि ९ विकेटको जित हासिल गरेको हो । दुई दिवसीय क्रिकेटमा पुलिसले बलिङ र…
भारतीय ब्याटर रिंकु सिंह पारिवारिक कारणले गर्दा घर फर्किएका छन्। यसले गर्दा बिहीबार चेन्नईमा हुने जिम्बाब्वेविरुद्धको खेलमा उनी खेल्ने सम्भावना कम देखिएको छ।
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको पाँचौँ सुपर–८ खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १६५ रनको लक्ष्य दिएको छ। श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ…
सन् २०२४ बाट पुनः सञ्चालन हुँदै आएको हो । जाउलाखेलस्थित खेलमैदानमा बिहान ६ बजेदेखि सुरु हुने कार्यक्रममा पाँचदेखि २१ किलोमिटरसम्मका दूरीका दौड प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।
टोली विश्वकपबाट फर्किएपछि अध्यक्ष हाज पाजलाई पदबाट हटाइएको छ भने ६ जना बोर्ड सदस्यहरूले राजीनामा दिएका छन्। यद्यपि, बोर्ड सदस्यहरूको राजीनामा यौन दुर्व्यवहारको घटनासँग सम्बन्धित नभएको बताइएको छ।
काठमाडौं। नेपालको सबैभन्दा ठूलो विद्यार्थी कोडिङ प्रतियोगिता ‘कोडिङ किकस्टार्ट ३.०७’ सम्पन्न भएको छ। मेरो कोडिङ क्लासले गरेको राष्ट्रियस्तरको प्रतियोगितामा तीन जना विजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन्।…
काठमाडाैं । बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ का विजेताहरुलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार र उपहार प्रदान गरिएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा केही अघि सम्पन्न मिसेस…
गर्ल्सतर्फ मंगलबार समूह ‘बी’ मा केभीकेएसएसले मानसिंहलाई २१–१४ स्कोरले पराजित गर्दै समूह विजेता बन्यो । विजेताकी खुशी मितोकले ९ अंक गरिन् । मानसिंह पनि समूह उपविजेता भएर सेमिफाइनल पुग्न सफल भयो ।
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अर्को महिना सुरु हुने भएको छ। झन्डै ३ वर्षदेखि पुरुषतर्फको ए डिभिजन लिग आयोजना गर्ने नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग भने लगातार दोस्रो वर्ष आयोजना गर्न लागेको…
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन् । कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय…