राष्ट्रिय लिग फुटबलमा एनआरटीको जित१७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा एनआरटीले आईतबार चित्लाङ एफसीलाई हराएर तेस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले चित्लाङलाई २-१ ले पराजित गरेको हो । एनआरटीका लागि राजिव…