इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगितमलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भन्यो, 'मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।' बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको…