काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेर गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषदमा…
काठमाडौँ, चैत २४ गते । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष समारोह...
सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक-एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो।...
हामी सकभर यो समस्यालाई संवाद र छलफलकै रूपमा अगाडि बढाएर टुंग्याउने पक्षमा छौं । सरकारले हामीमाथि गरेको व्यवहारका कारण जनताले सास्ती पाइरहेको अवस्था छ । सरकारले छिटोभन्दा छिटो समाधान निकाल्नुपर्छ भन्ने हाम्रो माग छ ।
निर्वाचनअघि रास्वपाले 'सार्वजनिक पदमा जानुअघि सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने' वाचा गरेको थियो। तर हालसम्म पनि प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन्।