१८ चैत, बुटवल । नेकपा एमालेका नेता एवं पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी अब नसुध्रिने र विलाउने (सक्किने) टिप्पणी गरेका छन् । एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन…
एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएकोतर्फ लक्षित गर्दै पूर्वसांसद समेत रहेका घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।
संघीय संसद्को पहिलाे अधिवेशन बिहीबारदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार पहिलाे अधिवेशनको पहिलो बैठक दिउँसाे २ बजे सिंहदरबारमा बस्ने छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको तत्कालै…
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि आह्वान भएको छ । संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी…
काठमाडाैं । नेकपा एमालेको संसदीय दलको पहिलो ऐतिहासिक बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ । नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो ।…
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ। रक्षा मन्त्रालयको समन्वय र…
काठमाडौं : नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा थापालाई निर्वाचित गरेको हो। संसदीय दलको नेतामा एमाले…
काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाको पुनरवलोकनका लागि समिति गठन गरेका छन्। मन्त्री श्रेष्ठले बुधबार मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय…
काठमाडौँ, फागुन १८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्या...
गृहमन्त्री सुधन गुरुङले मन्त्रालयबाटै सर्वसाधारणको गुनासो सुन्न थालेका छन्। गाउँबाट काठमाडौं आउने सर्वसाधारणले भोगेका समस्या र सरकारसँग राखेका अपेक्षाबारे गृहमन्त्रीले मन्त्रालयमै छलफल गर्न थालेका हुन् ।...
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमा विपन्न खस आर्यलाई प्राथमिकता दिन माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज…
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा पारेर संसदीय दलको नेता चयन गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन्। भट्टराईले संसदीय दलको नेता…
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) छानिएका छन् । अर्का दाबीकर्ता सुहाङ नेम्बाङ पछाडि हटेपछि बादल चयन भएका हुन् । बैठक अगावै पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल,…