बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानूनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री…
बर्दघाट सुस्ता पश्चिम। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावपूर्ण अवस्थाका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० जना अझै फरार रहेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी कारागारबाट…
इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन ।...
एजेन्सी : अमेरिका-इजरायल र इरानबीच १७औं दिनको युद्ध चलिरहँदा जापान र अस्ट्रेलियाले ‘होर्मुज स्ट्रेट’मा आफ्ना युद्धपोतहरू पठाउन अस्वीकार गरेका छन्।जापानकी प्रधानमन्त्री सना ताकाइचीले संसदमा बोल्दै होर्मुज स्ट्रेटबाट हुने…
बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म प्रदेश सरकारले कुल बजेटको…
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी देशहरूले युद्धपोत पठाए वा नपठाए पनि त्यसलाई अमेरिका ‘सम्झिरहने’ बताएका छन्। आइतबार ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै…
जेरुसेलम । इरानसँगको युद्ध र आफ्नो मृत्युको व्यापक हल्लाका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक भिडियो सार्वजनिक गर्दै आफू सुरक्षित रहेको सन्देश दिएका छन्। इरानी राज्य नियन्त्रित सञ्चारमाध्यम र सामाजिक…
काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा दलित जेन-जी अलाइन्सले खबरदारी तथा विरोध प्रदर्शन गरेका छन् । आज इनिशाको न्याय र बलात्कारीलाई कारबाहीको माग राख्दै उनीहरूले…
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।...
विराटनगर । कोशी प्रदेश सरकारले आयोजनाहरूको छनोट तथा प्राथमिकीकरणलाई व्यवस्थित आयोजना गर्न बैंक सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन…
काभ्रेपलाञ्चोक। पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको…
काठमाडौं । नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । यादवको आइतबार राति ८०…