काठमाडौं । नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका छन् । उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाई पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् ।…
१७ चैत, काठमाडौं । रास्वपा सांसद केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षणबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चि प्रदेशका…
नेता पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए, तर कोइराला पक्षको दबाब परेपछि ‘अनौपचारिक भेला’ को संज्ञा दिइयो ।
काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक जेष्ठनागरिक माथि दुव्र्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । यसबारे…
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र…
सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा एमालेका कार्यकर्ता पक्राउ परेका छन् । जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईंलाई प्रहरीले पक्राउ गरेकाे…
१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकसँग भेट गरेका छन् । मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गरेका हुन् । अध्यक्ष तथा…
इन्फिनिटी होल्डिङ्सका सञ्चालकसमेत रहेका दीपक भट्टमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा सरकारले छानबिन गर्न थालेको छ। उनी यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका थिए।...
नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवाद यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ । निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधता दिएको छ ।
काठमाडौँ, चैत १७ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधि...
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहिसकेका नेता जीवनबहादुर शाहीले एकढिक्का भएर जान नसक्ने अवस्थामा समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी खोलेर जानसक्नुपर्ने धारणा राखे ।
काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का…