‘जुँगाको लडाइँ’ले संकटमा कांग्रेसनेपाली कांग्रेसमा जुंगाको लडाइँ मात्रै होइन अब सिद्धान्त, नीति, नैतिकता, अहंकार, महत्वाकांक्षा र कपटशील अभियान सबैको समवेत अन्तरविरोध स्पष्ट भएको छ । कांग्रेस यथार्थमा विवेक गुमाउन लागेको जमात जस्तो प्रतीत हुनलागेको छ ।…