श्रमिकको हक संरक्षण गर्न १० बुँदे कार्ययोजनाकाठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहितको संरक्षण र समग्र रोजगार क्षेत्र व्यवस्थित, मर्यादित एवं सुरक्षित बनाउन १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्री दिपककुमार साहको…