त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात…
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १२ गते । संयुक्त राज्य अमेरिका सरकारले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत प्राप्त गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्ट...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ ।
राजनीतिक अनुभव रत्ति पनि नभएकाहरू पनि निश्चितरूपमा मन्त्री हुन्छन् नै । यो संविधान फाल्न हुन्छ कि राख्नुपर्छ भन्ने ज्ञान नभएका पनि मन्त्री हुने सम्भावना छ । लोकतन्त्र, साम्यवाद, उदारवाद जस्ता कुराहरू त परको भयो देशको…
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित…
प्रतिनिधि सभाको निर्वाचनपछि सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएको छ। बजारले सकारात्मक प्रतिक्रिया (रियाक्ट) गर्दैगर्दा लामो समयदेखिको स्थायी सरकार पाउने नेपालीहरुको चाहना पनि पूरा भएको छ। फागुन २१ गतेको निर्वाचनपछि…
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिँदै छन् । नवनिर्वाचित सदस्यहरूको शपथका लागि संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा व्यवस्था गरिएको छ । संघीय…
विभागका अनुसार, बिहीबार (चैत १२) देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताउनुभएको छ । फागुन…
काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । बिहीबार दिउँसो २ बजेका लागि शपथ समारोह सिंहदरबारमा हुनेछ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका…
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनासम्बन्धी अनुसन्धान प्रक्रिया सम्पन्न गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन…
काठमाडौँ, चैत १२ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको सदस्यको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्...
निर्वाचन हुनु पहिले गम्भीर घाइते भएको नेपाली कांग्रेस धाँजा, चिराहरू मेट्ने घाउलाई निको पार्ने औषधि लिनुभन्दा पनि चिराहरूलाई फराक पार्न थप तानातानमा सक्रिय देखिएको छ । वैरीले आक्रमण गरेको समय खुट्टा तान्ने विवेकहीन…
काठमाडौंः भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको घटनाका विषयमा छानबिनका लागि गौरी बहादुर कार्कीको संयोजकत्वमा बनेको छानबिन आयोगको प्रतिवेदनमा भदौ २३ बारे प्रधानमन्त्रीदेखि फिल्डमा खटिएका सुरक्षाकर्मीको भुमिकासम्मबारे…