टुँडीखेलमा मनाइयो घोडेजात्रा (फोटो फिचर)काठमाडौं : नेपाली सेनाले टुँडीखेलमा घोडेजात्रा मनाएको छ। चैत्र कृष्ण औँसीको अवसर पारेर नेपाली सेनाले टुँडीखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ।घोडेजात्रा समारोहमा राष्ट्रपति…