फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट ३० वर्षभन्दा कम उमेरमै केही युवाहरु सांसद बन्न सफल भएका छन् । सधैं पाका र कपाल फुलेका नेताहरूको मात्र रजगज हुने भनिने संसद्मा यसपटक ३० वर्ष नकाटेका युवाहरूको समेत…
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट धेरै युवा पुस्ता चुनिएपनि केही पाका उमेरका नेताहरु समेत संसद्मा समेटिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार…
२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका आफ्ना समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन संवाद गरेका छन् । सोमबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रायलयले जानकारी गराएको छ ।…
एजेन्सी : इजरायली सेनाले सोमबार तेहरानको मेहराबाद विमानस्थलमा इरानका शीर्ष नेतृत्व प्रयोग गर्ने विमान नष्ट गरेको घोषणा गरेको छ।इजरायलका अनुसार यस आक्रमणले तेहरान र यसको क्षेत्रीय सहयोगीहरूबीच समन्वयमा बाधा पुर्याउने…
काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नी...
प्रतिनिधिसभा निर्वाचनअघि पाठक–दर्शकलाई सहभागी गराउने उद्देश्यले शिलापत्रले सञ्चालन गरेको ‘इलेक्सन रिजल्ट प्रेडिक्ट एण्ड विन’ कार्यक्रमका विजेता घोषणा गरिएको छ ।
मोरङ, चैत २ गते । कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्र...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन् । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री बनाउने प्रस्तावमा व्यापक छलफल गर्न पाएको छैन । गैर सांसद व्यक्तिलाई पनि विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रस्ताव बालेन्द्र शाह ‘बालेन’को…
२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् । सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ…
पहिलो दिन सांसदहरूलाई करारपत्र, संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ भने दोस्रो दिन योजना र बजेट निर्माण, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार विकासका सम्बन्धमा प्रशिक्षण दिने…
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन…
गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताएका छन् ।
कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक…
नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् । सोमबार मात्रै निर्वाचन आयोगले दलहरुले पठाएको नामलाई अनुमोदन गरेर…