ढिलो न्यायले कमजोर बनाएको जनआस्थान्यायालय लोकतन्त्रको मेरुदण्ड हो । राज्यको सम्पूर्ण शक्ति संरचना नागरिकको अधिकार संरक्षण र न्यायको प्रत्याभूति गर्न केन्द्रित हुन्छ । तर जब न्याय ढिलो हुन्छ, त्यो केवल प्रक्रियागत कमजोरी मात्र होइन, संविधानले प्रत्याभूत…