देउवा र शेखरनिकट जिल्ला सभापतिको संयुक्त वक्तव्य, विशेष महाधिवेशनको वातावरण नै नबनेको दाबीकाठमाडौं । नेपाली कांग्रेसका १२ जिल्ला सभापतिले अहिले विशेष महाधिवेशनको वातावरण नबनेको बताएका छन्। धादिङ, मोरङ, दोलखा, नुवाकोट, खोटाङ, चितवन, कालिकोट, रुपन्देही, दैलेख, पाँचथर, बाजुरा र पश्चिम नवलपरासीका सभापतिहरूले…