समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।...
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा २०४७ सालको संविधान, राजतन्त्र, धर्मनिरपेक्षता र पार्टीको वैचारिक दिशाबारे पुनर्विचार गर्नुपर्ने आवाज खुलेर उठेको छ। आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा…
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा…
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा उर्लिएको लहरलाई हेरेर आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको…
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ। विशेष महाधिवेशनको उद्घाटन सत्र हाल चलिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन समूहले…
काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको…
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आइतबार बिहानदेखि नै देशका विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा जम्मा हुन थालेका छन्। महाधिवेशनस्थलमा प्रतिनिधिहरूको उल्लेख्य चहलपहल…
आधुनिक नेपालका संस्थापक राजा बडामहाराजधिराज पृथ्वीनारायण शाह दक्षिण एसियाको इतिहासमा एक उच्च, कुशल, महान्, पराक्रकी व्यक्तित्वका रूपमा परिचित छन् । उनको एकीकरण परियोजनाको दृष्टि र विरासतले शताब्दीयौंदेखि उल्लेखनीय…
रामचरित मानसमा गोस्वामी तुलसीदासले १४ प्रकारका मानिसलाई मृतसमान मानेका छन । किनकि यी मानिसमा जीवनको सार्थकता, सद्गुण वा आध्यात्मिक चेतनाको अभाव हुन्छ । यी १४ प्रकारका मानिसहरु यहाँ उल्लेख गर्न चाहन्छु, जसलाई तुलसीदासले…