अहिले मेरो हातमा एउटा सानो पुस्तकहरू छ । यसको शीर्षक ‘हेलो म’ हो । ‘हेलो म’ इन्जिनियर गणेशराज वस्तीद्वारा लेखिएका कविताहरूको सङ्ग्रह हो । सानो आकारको पुस्तक स्ट्यान्डर्ड साइज अर्थात् पकेट साइज भनिने आकारको छ । यो पुस्तक…
संसारमा जति पनि विजयका पताका फैलिएका छन् सबै आत्मनिर्भरको बाटोमा अघि बढेर नै प्राप्त भएको हो । चाहे व्यक्ति भनौ वा देश आत्मनिर्भरले नै सफलताको शिरमा पुर्याउने गर्दछ । जसबसम्म हामी अरूको भरमा चल्ने गर्दछौँ तबसम्म हाम्रो…
कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गरे ।
यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले लेखेका छन्।...
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेत क्रुद्ध बनेका छन् । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै…
काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको पुरानो पार्टी विभाजित हुनु सुखद नहुने…
काठमाडौँ । नेपाली कांग्रेसको भर्खरै विशेष महाधिवेशन सम्पन्न भएको छ । त्यसबाट एउटा नयाँ कार्य समिति चयन भएको छ । जो नेतृत्वमा आउनुभयो उहाँहरुलाई कांग्रेस केन्द्रिय समितिले कारबाही गरिसकेको छ । यसलाई आम मान्छेले बुझ्नेगरि…
काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतम बुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित…
काठमाडौँ । भर्खरै नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न मात्र भएन नयाँ नेतृत्व पनि चयन भएको छ । अर्कातिर कांग्रेस केन्द्रीय समितिले त्यही विशेष महाधिवेशबाट चयन भएका दुईजना महामन्त्रीलाई र एक जना सहमहामन्त्रीलाई…
खगेन्द्र ! नेपाल जाने ? कतारको अलखोर पार्क चिडिया घरमा पुगेका केही नेपाली पर्यटकले सोध्छन् । खगेन्द्र (हात्ती) ले आवाज निकालेर अँ….. को सङ्केत गर्छ । प्रश्न सोध्ने नेपाली युवती चुकचुकाउँछिन्– अँ भन्दै छ बिचरा ! पार्कमा…
मानिस भएका नाताले तपाईं शान्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ! तपाईं कुन कुरालाई शान्ति यो हो भनेर बुझ्नुहुन्छ ! तपाईं कुन कुरालाई आफ्नो जीवनमा बढी प्राथमिकता दिनुहुन्छ ? हामी संसारलाई हेरेर आफ्ना आवश्यकता अनि…
नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सर्वोच्च अदालतको आदेश विपरीत तालाबन्दी गरेको छ । तालाबन्दी भएको दुई साता बितिससक्दा पनि त्रि.वि. पदाधिकारी र गृह प्रशासनले खोल्ने आँट गरेका छैनन् ।…