हार र जितको प्रतिस्पर्धामा देशले नहारोस्देश अहिले निर्वाचनको पूर्वार्धमा होमिएको छ । अनेक संकट, दुर्दशा र दुष्परिणाम झेल्दै शान्तिमोचनको नवशृंखातर्फ झिनो आस बोकेर बाय सर्दै गरेको अनुभूति गर्न सकिन्छ । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, त्यसमा दुई मत छैन तर…