पर्यटन क्षेत्रहरूको वर्गीकरण गरेर प्राथमिकताका आधारमा सडक यातायात, पर्यटन क्षेत्रको संरक्षण तथा सौन्दर्यीकरणजस्ता पर्यटन पूर्वाधारहरूको निर्माण गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको हो ।
हेटौंडा । मानिसहरुको जंगली स्रोत–साधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ बनेको वन्यजन्तु सालकको संरक्षणमा विशेष छलफलसहित निर्णय लिन पहिलोपटक बागमती प्रदेशस्तरीय सालक सम्मेलन भएको छ । सम्मेलनमा संरक्षित…
दाङमा पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।...
५ फागुन, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही…
काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १७ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै…
आजको दिनमा सेतोपाटी नेपाली पत्रकारिताको एउटा नाम मात्रै होइन, एउटा यस्तो प्रवृत्तिको प्रतीक बन्दै गएको छ, जसले पत्रकारितालाई सूचना दिने पवित्र माध्यम होइन, राजनीतिक स्वार्थ पूरा गर्ने उपकरण बनाइदिएको छ। देश चुनावी…
कमलालाई राष्ट्रपति बनाउनुपर्छ भन्ने पक्षको लस एन्जलस टाइम्सका पत्रकारले तयार गरेको लेख खर्बपति साहुजी प्याट्रिक सोन सिओङले रोकेपछि चिढिएकी विचार पृष्ठकी सम्पादक मारियल गार्जाले राजीनामा दिइन् । यो कुरा २३ अक्टुबर २०२४…
समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ…
दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।