घोषणासभामार्फत आएका पुलिन्दापत्रले आजको मतदातालाई रिझाउन सकिने अवस्था छैन । घोषणापत्रमा गरिएका वाचा पार्टीले पूरा गर्छन् भन्ने अवस्था पनि छैन । पुलिन्दाको यो चाङमा जनताको मत कता जाहेर हुने हो त्यो भने निर्वाचन परिणामले…
काठमाडाैं । नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक…
काठमाडौं क्षेत्र नं-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु पाण्डेले आफ्ना प्रतिस्पर्धी एवं उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङको अभिव्यक्तिप्रति टिप्पणी गर्न अस्वीकार गरेका छन्।...
नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ– ‘पुरानाले बिगारे, नयाँले बनाउने ।’ सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म यो वाक्य मानौँ तर्कभन्दा बढी भावनाको प्रतिनिधि बनेको छ । तर इतिहास र…
उनीहरूले आफ्नो पहिचान गोप्य राख्न अनुहारमा मास्क र चस्मा लगाएका थिए। प्रदर्शन क्रममा उनीहरूले ठूलो ब्यानर बोकेका थिए। जसमा लेखिएको थियो- क्वेन्टिन डेरान्कलाई न्याय दे।
नेपाल एक पटक फेरि संघीय निर्वाचनमा होमिएको अवस्था छ, जुन सामान्य र नियमित होइन । नेपालमा संघीय निर्वाचन नजिकिँदै गर्दा राजनीति फेरि एकपटक भीड, आक्रोश र लोकप्रियताको प्रतिस्पर्धामा फस्दै गएको छ। तर यो चुनाव कुनै सामान्य…
कांग्रेस, एमाले र नेकपासँगको असन्तुष्ट युवा पुस्ता रास्वपाले उपहारमा पाएको शक्ति हो जसले एकैपटक पुराना दललाई कमजोर र रास्वपालाई शक्तिशाली बनाउने काम पनि गरिरहेको छ।
साहित्यिक जमघटहरू प्रायः बौद्धिक बहस र समीक्षामा मात्र सीमित हुने गर्छन् तर लेखिका रजनी श्रेष्ठको नयाँ कथासङ्ग्रह ‘विस्मृति’को लोकार्पण भने अलि भिन्न र अर्थपूर्ण परिवेशमा सम्पन्न भएको छ । अनन्तधाराधाम सत्सङ्गभवनको शान्त…
काठमाडौं। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् श्यामबाबु गुप्ता।सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर…
खोटाङ । प्रसिद्ध त्रिधार्मिक स्थल खोटाङको हलेसीमा दर्शनार्थी भक्तजनहरुको संख्या बढ्दो रहेको छ । यातायातको सुविधासँगै दर्शनार्थी भक्तजनको संख्या बढिरहेको हो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा स्वदेश…
नेपालको लोकतन्त्र आज गम्भीर संकटमा छ भन्ने अनुभव हामी सबैको साझा चिन्तामा परिणत हुनुपर्छ । हरेक नागरिकको मतदान गर्ने अधिकार केवल कागजमा मात्र होइन, यो हाम्रो भविष्य निर्माण गर्ने, समाज सुधार गर्ने र हाम्रो आवाजलाई…
कतिपय जेन–जीहरू २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । कैयौं जेन–जी योद्धा जेन–जी सहिद, घाइते र योद्धाका सपना साकार पार्ने उद्देश्यले सडकमै छन् । बोलिरहेका छन् । लेखिरहेका छन् । प्रश्न…
कुनै पनि देशको मौलिक संस्कृति हुन्छ र यसबाट देशको मौलिक र महत्वपूर्ण परिचय विश्वव्यापी हुन्छ । यस्ता गम्भीरतम् विषयमा विभिन्न खाले खोटी चिन्तन र भड्काउ प्रवृत्ति देशका हितमा हुँदैन । तर नेपालमा उपर्युक्त खालका भड्काउ…
काठमाडौं । बेहिच्किचाहट जुनसुकै विषयमा पनि सार्वजनिक टिप्पणी गरेर चर्चा बटुल्ने गायिका हुन् ज्योती मगर । उनले फेसबुकमा लेख्ने टिप्पणीहरूले कहिले गम्भीर बहसको सिर्जना गर्छन् त कहिले चर्को आलोचना खेप्छन् । ज्योतीले आज…
अघिल्लो बाचामा कसैले प्रश्न नगरेकै कारण फेरि त्यस्तै प्रवृति दोहरिएको उनको भनाइ छ । भुसालले नयाँ प्रतिवद्धताभन्दा यसअघि ४० बर्ष हिडेको विकासको बाटोमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।