नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि ७७ वटै जिल्लाका उम्मेवार टुंग्याएको छ।शनिबार च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो। उपमहासचिव लेखराज भट्टका अनुसार केही जिल्ला बाहेक अधिकांशमा उम्मेदवार चयन…
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा थिति र विधिको शासन नरहेको टिप्पणी गर्दै वर्तमान अवस्था ‘जसको लाठी उसको भैंसी’ जस्तो बनेको आरोप लगाएका छन्।बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित…
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्।बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा नेता लेखकले विशेष महाधिवेशन…
नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अहिले देउवा निवास महाराजगन्जमा वार्ता भइरहेको छ। छलफलमा वार्ता समितिमा रहेका रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाल देउवा निवास पुगेका छन्।अन्य शीर्ष नेता पनि…
नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएका सबै मतभेद संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्। विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरे।५४…
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लाजिम्पाटमा संस्थापन पक्षसँग वार्ता चलिरहेकै बेला विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।विशेष महाधिवेशन पक्षबाट…
सम्पादकीय –नेपाली कांग्रेसको विशेष महाधिवेशनले तेस्रो दिन समापनसम्म प्रतिनिधिहरुले माग गरेझैँ नेतृत्व परिवर्तन गर्छ या गर्दैन, टुंगो लागिसकेको छैन। सभापति शेरबहादुर देउवा र उनका निकटस्थहरु अझै २१ फागुनको चुनावसम्मलाई भए…
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई निकालेको आरोप लगाएका छन्। रास्वपासँग एकता भंग गरी उनेपाको अध्यक्ष बनेपछि सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपा पक्षले…
आज आइतबार, २७ पुस २०८२ (११ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-मेष: मित्रजनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने समय छ। रोकिएका काम पूरा हुने र नयाँ कामको अवसर प्राप्त हुनेछ। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न…
आजको परिवर्तनशील युग दबाबहरूको बीचमा अघि बढिरहेको छ। यस्तो दबाबले समाज, विद्यालय र शिक्षा क्षेत्रमा अस्थिरता, जटिलता, अनिश्चितता, अस्पष्टता जस्ता बहुआयामिक अवस्था सिर्जना गरेको छ। यस्तो अवस्थाबाट गुज्रिएको विद्यालय र…
राष्ट्रिय सभा सभाको चुनावलाई लिएर नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, सहसंयोक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। मंगलबार ललितपुरको…
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेता रमेश लेखकलाई साथमा लिएर सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्ज पुगेका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठक समापन गरेर कार्यवाहक सभापति…
आगामी प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेकी व्यवसायी विदुषी राणाले नाम फिर्ता नलिने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले समानुपातिक सूची…
नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वबीच नियमित छलफल भइरहेको बताएका छन्। आइतबार गृहजिल्ला कैलाली पुगेका उपमहासचिव भट्टले…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक उम्मेदवार बनेका अभिनेता आशिफ साहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सांसद नबन्ने उल्लेख गर्दै…
हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा मिलेको उज्यालो नेपाल पार्टीबाट आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा परेकी गायिका तथा डा. त्रिशला गुरुङ पछि हटेकी छिन्।उनले फेसबुकमा एक स्टाट्स लेख्दै…
पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्ने भएको छ। २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकारका पुस्तक प्रकाशित हुन लागेको नेपालयले जनाएको छ।नेपालयले सन् २०२५ को पहिलो दिन १ जनवरीमा लेख-रचनाका…
राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा फेसबुकमार्फत शुभकामना दिँदै विशेष महाधिवेशन बाध्यकारी मात्रै नभइ पार्टी एकताका लागि पनि अनिवार्य बनेको उल्लेख गरेका छन्। ‘आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै एकताको आधार हो,’…
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा खुलेकी जेनजी अगुवा रक्षा बमले समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन्।मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘समानुपातिक सूची देखेर मन खिन्न’ भएको बताएकी छन्।राष्ट्रिय…
नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिवद्धता जनाएका छन्।मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो…