सामुदायिक विद्यालय सुधार्न गर्नुपर्ने पहिलो काम`फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार´ भनेजस्तै कुनै विषयलाई हामीले हेर्ने दृष्टिकोण र सोच्ने शैलीले धेरै फरक पार्दछ। विचार अर्थात् सोच त शक्तिशाली हतियार नै हो। हाम्रा सामु हुने घटना, जो राम्रो नराम्रो…