पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार…
पेशाकर्मी तथा बुद्धिजीवीले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन्। काठमाडौंँ-५ बाट कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आयोजना गरेको अन्तरक्रियामा सहभागी बुद्धिजीवीले कांग्रेसको नीति…
नेकपा एमालेले ३० वटा बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई मत मागेको छ।एमाले झापा–५ नम्बर क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ भन्ने शीर्षकको अपिल प्रकाशन गरी ओलीलाई जिताउनुपर्ने कारण उल्लेख…
आज बिहीबार, २९ माघ २०८२ (१२ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-मेष: स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ।…
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी पूरा गर्ने बताएका छन्। मंगलबार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा…
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ।महाशाखाले आज (बिहीबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला तराईका केही स्थान तथा…
सन् १९८९ मा हङकङको साइकुङ समुद्र तटमा भएको क्रुर हत्याका आरोपी ३७ वर्षपछि थाइल्यान्डमा पक्राउ परेका छन्।अभियुक्त मुइ यिउलाई आज हङकङ सुपुर्दगी गर्ने तयारी गरिएको स्रोतलाई उल्लेख गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।…
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ऐतिहासिक अवसरहरू पटकपटक गुमाएको टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जालमा बास्कोटाले अब प्रचण्डको…
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई सात बुँदे सुझाव दिएका छन्। चुनाव प्रचारको क्रममा सुदूरपश्चिम हुँदै आज दैलेख पुगेका शाहलाई आफ्नो गृहजिल्लाबारे…
नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नयाँ भनेर आएका दलसँग विचार र एजेन्डा नभएको टिप्पणी गरेका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले…
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले देखिएका राष्ट्रिय समस्या समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने बताएका छन्। शुक्रबार सप्तरी-३ मा चुनावी अभियानका क्रममा यादवले देश र जनताको…
गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने र त्यसबाट वैदेशिक अध्ययन, भ्रमण, रोजगारलगायतमा असर पर्ने भन्दै सचेत गराएको छ।आज गृहले विज्ञप्ति प्रकाशित गरी ‘कानुन विपरीत काम कारबाही गरे…
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट…
एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले अस्वीकार गरेका छन्। ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको टिकट वितरणबारे दिएको अभिव्यक्तिप्रति केन्द्रीय सदस्य गोकुल बास्कोटाले पनि टिप्पणी गरेका छन्। ओलीले हालै एक अन्तर्वार्तामा कार्यकर्ता विभाजित बनाएकाले बास्कोटालाई यसपटक…
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि सिन्धुलीमा बागी उम्मेदवारको प्रस्तावक बनेका नेता हरिबोल गजुरेल काठमाडौँ फर्किका छन्। सिन्धुली-२ मा नेकपाको तर्फबाट लेखनाथ दाहाल (राजन)…
युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लागेका छन्। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै, उनले आफू संगठित सदस्य समेत नरहने गरी पद त्याग गरेको उल्लेख गरेका छन्। उनले लेखेका…
स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ। यस परीक्षणले ग्राहकहरूलाई एआरएआई- प्रमाणित तथ्यांकमा उल्लेख गरिएभन्दा सडकमा चलाउँदा इन्धन दक्षतामा कस्तो फरक देखिन्छ भन्ने स्पष्ट…
(प्रस्टीकरण– यो लेख नेपालमा भइरहेका परिवर्तनहरूका विरुद्ध होइन। समयको चित्रण मात्र हो।) खासमा यो केही दिनअघि नै लेखिनुपर्थ्यो। अलि ढिलो भयो।ढिलो हुनुमा आफ्ना स्वभावजन्य अवगुणहरू त छँदैछन्। खासमा चाहिँ नेपाली कांग्रेसको…