साहारा लिम्बू फुङलिङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो । यसअघि ताप्लेजुङ...
विनय कर्णकल्याणपुर (सप्तरी), पुस ११ गते । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नु...
जेनजी विद्रोहमा 'कलर रेभोल्युसन' मा जस्तो प्रतीकका रूपमा कुनै निश्चित रङको प्रयोग नभए तापनि माथि उल्लिखित अधिकांश विशेषता मिल्दाजुल्दा भएकाले यसलाई 'कलर रेभोल्युसन' कै आधुनिक रूप र शृङ्खला भन्न सकिन्छ।
काठमाडौं। एउटा संस्थाको नेतृत्व परिवर्तनले प्रशासनिक काम कसरी लम्बिन्छ भन्ने जलन्त उदाहरण हो, नेपाल विद्युत प्राधिकरणको सोलार परियोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)। गत मंसिर २२ गते दिउँसोतिर प्राधिकरणका उच्च…
शिक्षकले राम्ररी पढाएनन् भनेर 'गाली' गर्ने सबै तह र तप्कामा भेटिए तर 'ताली' दिने भेटिएनन्। विद्यालय क्षेत्र विकास योजनाको रिपोर्टले लेख्छ– तालिम प्राप्त शिक्षकहरूले कक्षाकोठामा शिक्षण रणनीतिहरू प्रभावकारी रूपमा…
मुगु । नेपाली आकाशमा हिउँदको चिसो हावा चल्न थालेसँगै कर्णालीका लेक र बेँसीहरूमा एउटा पुरानो र करुण लय दोहोरिन थाल्छ । यो लय कुनै लोकगीतको धुन होइन, बरु घरको मूल दैलोमा ताल्चा लगाएर बूढाबूढी र बालबालिकालाई छिमेकीको…
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविकता र सार्थक अर्थ भएको बताएका छन्। माओत्सेतुङको १३३ औं…
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ जस्ता व्यक्तित्वहरू आज नेपाली जनताका लागि केवल नाम मात्र होइनन्, निराशाको अँध्यारोमा देखिएको आशाको दियो हुन्। वर्षौंदेखि दोहोरिँदै आएको असफल नेतृत्व, स्वार्थी राजनीति र संस्थागत…
आधुनिक विद्यालयहरू — कठोर पाठ्यक्रममा आधारित परम्परागत वा प्रगतिशील शैली अपनाएका, वा वैदिक गुरूकुलको स्वरूपमा सञ्चालन भएका — जसरी भए पनि प्रायः एउटै समस्यासँग जुध्छन्।
काठमाडौँ। समानुपातिक प्रणालीलाई गाली गर्नेहरू नै त्यही सूचीमा नाम घुसाउन तँछाडमछाड गरिरहेको भन्दै दिल निशानी मगरले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् । समसामयिक विषयबस्तुमा लेख्ने निशानीले आफ्नो फेशवुक मार्फत यस्तो…
बंगलादेशमा भर्खरै भएको मिडियामाथिको अप्रिय आक्रमणले अठोटको यस अंकमा बिदा हुन लागेको २०२५ मा प्रेस स्वतन्त्रता कस्तो रह्यो भनेर नियाल्न जरुरी लाग्यो।...