Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

विचार

पृष्ठ 10

eKantipur
eKantipurEkantipur
जति ठूलो जनादेश, उति भारी जिम्मेवारी

संसारभरि मतदातामा सत्ताविरोधी (एन्टी इन्कम्बेन्सी) मनोविज्ञान हुन्छ, नेपालमा पनि त्यो दोहोरिँदै आएको छ । तर, यसपालि प्रकट भएको जनमत सत्ताविरोधी भावना मात्र होइन, नयाँ भविष्यको खोज पनि हो ।

08 Mar
सुनसरी–१ मा हर्क साम्पाङ जित नजिक
Annapurna PostAnnapurna Post
सुनसरी–१ मा हर्क साम्पाङ जित नजिक

सुनसरी : सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ जित नजिक पुगेका छन्। हालसम्मको मतगणनाको परिणाम अनुसार साम्पाङले उल्लेख्य अग्रता कायम राख्दै अन्य प्रतिस्पर्धीलाई पछाडि पारिरहेका…

08 Mar
सहरमा सङ्गीको ‘अन्तरदृष्टि’ का कथा
GorkhapatraGorkhapatra
सहरमा सङ्गीको ‘अन्तरदृष्टि’ का कथा

काठमाडौँ, फागुन २४ गते । कलाकारको मनभित्र गुम्सिएर बसेको भावना व्यक्त गर्ने माध्यम हो ‘अन्तर्दृष्टि’ । जसलाई कलाकार आफैँले आफ्नो मनसँग सोधेर बनाएको एउटा विचार पनि भन्न सकिन्छ । अर्...

08 Mar
कैलाली– ४ मा रास्वपा विजयी, एमालेका लेखराज भट्ट तेस्रो
ShilapatraShilapatra
कैलाली– ४ मा रास्वपा विजयी, एमालेका लेखराज भट्ट तेस्रो

कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला विजयी भएका छन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् ।

08 Mar
नारी शक्ति र अधिकारको उत्सव
Himalaya TimesHimalaya Times
नारी शक्ति र अधिकारको उत्सव

नारीहरूको सम्मान र संघर्षको प्रतीक, नारी दिवस, यो वर्ष पनि हर्षोल्लास र सम्मानका साथ मनाइँदैछ । यद्यपि यो वर्ष प्रधिनिधिसभाका निर्वाचनले विगतका वर्षजस्तो उत्सवमय भएको छैन । यो पर्व, जुन महिलाको शक्ति, अधिकार र…

08 Mar
चुनावी प्रचारको डिजिटल युग
Himalaya TimesHimalaya Times
चुनावी प्रचारको डिजिटल युग

नेपालको चुनावी प्रचार-प्रसार यसपटक उल्लेखनीय रूपमा डिजिटलमय रह्यो । डिजिटल प्रविधिको प्रयोगले उम्मेदवार, मतदाता र निर्वाचन व्यवस्थापनमा संलग्न निकाय सबैलाई सहज बनाएको देखिन्छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाहुँदै संघीय…

08 Mar
अहिलेसम्म १२ महिला उम्मेदवार निर्वाचित
Nagarik NewsNagarik News
अहिलेसम्म १२ महिला उम्मेदवार निर्वाचित

नेपाली कांग्रेसका तर्फबाट भने दैलेख-१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन्।...

08 Mar
कैलाली–४ मा रास्वपाका खेमराज विजयी, एमालेका लेखराज तेस्रो
OnlineKhabarOnlinekhabar
कैलाली–४ मा रास्वपाका खेमराज विजयी, एमालेका लेखराज तेस्रो

कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइरालाले जित निकालेका छन् ।

08 Mar
गनेस पौडेल : साहित्यकारदेखि सांसदसम्म
LokaantarLokaantar
गनेस पौडेल : साहित्यकारदेखि सांसदसम्म

साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडेल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा…

07 Mar
प्रधानपञ्चदेखि प्रतिनिधिसभाको यात्रामा दैलेखका लक्ष्मी पोखरेल
eKantipurEkantipur
प्रधानपञ्चदेखि प्रतिनिधिसभाको यात्रामा दैलेखका लक्ष्मी पोखरेल

पोखरेलले अहिलेसम्म प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्यसम्म गरी योसहित ८ औं पटक चुनाव लडेका छन्।

07 Mar
बालेन्द्रलाई ‘बाबु’ भन्दै ओलीले दिए बधाई
Nagarik NewsNagarik News
बालेन्द्रलाई ‘बाबु’ भन्दै ओलीले दिए बधाई

बालेनलाई तबला उपहार दिएको तस्बिर सार्वजनिक गर्दै ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना!’...

07 Mar
ओलीले भने– बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई !
BaahrakhariBaahrakhari
ओलीले भने– बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई !

ओलीले बधाई दिँदै लेखेका छन्, "बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना !"

07 Mar
ओलीले लेखेः बालेन बाबु, तपाईंंलाई बधाई
Nepal PressNepal Press
ओलीले लेखेः बालेन बाबु, तपाईंंलाई बधाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन्।

07 Mar
सिन्धुलीमा रास्वपाको 'क्लिन स्वीप': धनेन्द्र कार्की र आशिष् गजुरेल विजयी
Nagarik NewsNagarik News
सिन्धुलीमा रास्वपाको 'क्लिन स्वीप': धनेन्द्र कार्की र आशिष् गजुरेल विजयी

यसैगरी सिन्धुली क्षेत्र नम्बर २ मा गजुरेल १७,९४० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका लेखनाथ दाहाल 'राजन' ले १४,७८० मत पाएका छन्। यहाँ नेकपा एमालेका मनोजजंग थापाले ११,६०६ र नेपाली कांग्रेसकी…

07 Mar
दैलेख–२ मा एमालेका पोखरेल विजयी
ShilapatraShilapatra
दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख–२ मा एमालेका पोखरेल विजयी

07 Mar
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध
Canada NepalCanada Nepal
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

07 Mar
दैलेख-२ बाट एमालेले थप्यो अर्को सिट, लक्ष्मीप्रसाद पोखरेल विजयी
eKantipurEkantipur
दैलेख-२ बाट एमालेले थप्यो अर्को सिट, लक्ष्मीप्रसाद पोखरेल विजयी

पोखरेल १३ हजार ८८९ मतसहित विजयी भएका हुन् ।

07 Mar
दैलेख–२ मा एमालेका शर्मा विजयी
BaahrakhariBaahrakhari
दैलेख–२ मा एमालेका शर्मा विजयी

दैलेख–२ मा एमालेका शर्मा विजयी

07 Mar
पाँचथरमा बदर मत बढ्यो
GorkhapatraGorkhapatra
पाँचथरमा बदर मत बढ्यो

राधा लुइटेलफिदिम, फागुन २३ गते । पाँचथरमा जारी मतगणनामा बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ । यहाँ प्रत्यक्षतर्फ हालसम्म गणना गरिएको कुल मत सङ्ख्याको ५.३७ प्रतिशत मत बदर भेटिएको हो...

07 Mar
रेनु दाहालले भनिन्– मन जितेँ तर मत जित्न सकिनँ, सोबितालाई बधाई
SetopatiSetopati
रेनु दाहालले भनिन्– मन जितेँ तर मत जित्न सकिनँ, सोबितालाई बधाई

चितवन ३ मा पराजीत भएकी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मन जिते पनि मत जित्न नसकेको उल्लेख गर्दै पराजय स्वीकार गरेकी छिन्।

07 Mar
अघिल्लो पृष्ठपृष्ठ 10अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • डोनाल्ड ट्रम्प
  • शेयर बजार
  • सुशीला कार्की
  • सर्वोच्च अदालत
  • बालेन शाह
  • राष्ट्रिय सभा
  • ओमप्रकाश अर्याल
  • मौसम
  • विदेशी मुद्रा

लोकप्रिय समाचार

1

‘भ्रष्टाचार न्यूनीकरणको प्रयास गर्ने छु’

Gorkhapatra·17 Mar
2

रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि

OnlineKhabar·17 Mar
3

आप्रवासन व्यवस्थापनको कसीमा रास्वपा सरकार

eKantipur·17 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • डोनाल्ड ट्रम्प
  • शेयर बजार
  • सुशीला कार्की
  • सर्वोच्च अदालत
  • बालेन शाह
  • राष्ट्रिय सभा
  • ओमप्रकाश अर्याल
  • मौसम
  • विदेशी मुद्रा

लोकप्रिय समाचार

1

‘भ्रष्टाचार न्यूनीकरणको प्रयास गर्ने छु’

Gorkhapatra·17 Mar
2

रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि

OnlineKhabar·17 Mar
3

आप्रवासन व्यवस्थापनको कसीमा रास्वपा सरकार

eKantipur·17 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar