निसास्सिएको काठमाडौं: किन बढ्यो प्रदूषण ?वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार इलाम, अछाम, ललितपुरको भैँसीपाटी, भक्तपुर, काठमाडौंको रत्नपार्क, शंखपार्क तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय आसपास, दाङको देउखुरी र सुर्खेतमा वायु प्रदूषण…