इरानको आणविक हतियार कार्यक्रमबारे ट्रम्पको चेतावनीअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियारबारे चेतावनी दिएका छन्। उनले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दा अपरेशन मिडनाइट ह्यामरको पनि उल्लेख गरे। गत वर्ष, अमेरिकाले इरानको आणविक सुविधाहरूमा हवाई आक्रमण…