चीनले अफगानिस्तान र पाकिस्तानबीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्ध विरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो…
चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना…
सिड्नी । सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा बिजुली समेत कटौती भएको जनाएका छन् । न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस) ले…
१५ फागुन, काठमाडौं । बेलायतको नर्थ इस्ट लिङ्कनशायरस्थित ग्रिम्सबी मिन्स्टर चर्चमा आगामी अप्रिल ९ देखि चार हप्ताका लागि सूर्यको विशाल स्वरूप झल्काउने एउटा विशेष कलाकृति प्रदर्शन गरिने भएको छ । कलाकार ल्यूक जेरामले…
काठमाडौं- भारतको गुरुग्राममा नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । भाारतीय समाचार संस्था पीटीआईले जनाए अनुसार एक अटोरिक्सा चालकसहित तीन जनाले ती महिलामाथि सामूहिक बलात्कार गरेका हुन् । अधिकारीका अनुसार प्रहरीले…
काठमाडौं । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय…
काठमाडौं । टी–२० विश्वकपकै सर्वाधिक दोस्रो उच्च स्कोरको लक्ष्य पछ्याउनु कुनैपनि टोलिका लागि सहज स्थिती थिएन। १५०–१६५ को सरदर स्कोर रहेको चेन्नईको एमए चिदम्बरम मैदानमा साविक विजेता भारतले अहिलेसम्मकै ठूलो स्कोर खडा गर्यो…
उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य १९ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्यास–हावाको मिश्रणले आगो…
एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले यहि फागुन १८ गते सोमबार भियनामा प्राविधिक वार्ता हुने समेत…
अस्ताना– उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ । मिडिया रिपोर्टका अनुसार क्याफेमा…