संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अमेरिकी सैन्य बेसमा इरानी क्षेप्यास्त्र आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । अमेरिका र इजरायलले शनिबार बिहान संयुक्त रूपमा इरानमा आक्रमण गरेका थिए । इरानले त्यसको जवाफमा गरेको जवाफी…
काठमाडौं । इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । टीपीएसको रिपोर्टअनुसार सम्भावित प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा…
गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् । गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले…
एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन्। राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनकी…
काठमाडौं- इरानले प्रहार गरेको मिसाइलका कारण एक जनाको मृत्यु भएपछि संयुक्त अरब इमिरेट्स क्रुद्ध भएको छ । यूएईको आधिकारिक समाचार एजेन्सीका अनुसार इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै नष्ट गरिए पनि राजधानी अबु…
इरानले इजरायल तथा अमेरिकाको हमलाको जवाफमा इजरायल तथा अरब क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा प्रहार सुरु गरेपछि अमेरिकी सैन्य शिविरको चर्चा बढेको छ । सन् १९५८ मा लेबनानको बेरुतमा भएको संकटको समयबाट अमेरिकी सेना अरब…
दुबई । इरान र इजरायलबीचको द्वन्द्व थप चर्किँदै जाँदा त्यसको प्रभाव अब खाडी क्षेत्रका अन्य मुलुकहरूमा समेत देखिन थालेको छ। संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए…
काठमाडौँ । मध्यपूर्वमा बढ्दो सुरक्षा संवेदनशीलताका बीच इजरायलस्थित नेपाली राजदूतावास ले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले एक एडभाइजरी जारी गर्दै हालको अवस्थालाई सूक्ष्म…
काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा…
इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ । ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज…
फ्रान्सेली विश्व समाचार च्यानल फ्रान्स २४ का अनुसार जहाज खस्नु अगाडि विमानस्थल क्षेत्रबाट विष्फोट सुनिएको थियो । खसेको जहाजबाट एक जना प्यारासुटबाट हाम फालेको स्थानीयले सुनाएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।
कतारको रक्षा मन्त्रालयले पनि आफ्नो ‘प्याट्रियट डिफेन्स सिस्टम’ ले इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूलाई आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको जनाएको छ। उता, युएईको राजधानी अबुधाबीमा ठुलो विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार…
इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका हुन् । शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका…
भदौ २३ र २४ सम्म सबै भएको थियो र केही पनि बाँकी थिएन भन्ने एमालेको सोच र भदौ २३ र २४ सम्म केही पनि भएकै थिएन भन्ने रास्वपाको सोचभन्दा कांग्रेस भिन्न रहेको पनि उपसभापति विश्वप्रकाश शर्माले बताए ।
१६ फागुन, काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल…