वासिङ्टन, चैत १ गते । इरान-अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेष गरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियो तीव्ररूपमा फैलिरहेका छन् । गलत सूचना रो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरान सम्झौता गर्न चाहिरहेको भए पनि अमेरिका अहिले त्यसका लागि तयार नभएको बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले प्रस्तावित सर्त…
कतार एयरवेजले सीमित उडान तालिका सार्वजनिक गर्दै १७ र १८ मार्च (मंगलबार र बुधवार) नेपालसहित केही दर्जन अन्तर्राष्ट्रिय गन्तव्यका उडान सञ्चालन गर्ने जनाएको छ।
मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन उपलब्ध गराएको दाबी गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले मूल रूपमा इरानले डिजाइन गरेको ‘शाहेद’ ड्रोन रूसले ठूलो मात्रामा…
वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी रक्षा विभागले इराकमा बिहीबार इन्धन भर्ने सैन्य विमान दुर्घटनामा मृत्यु भएका ६ सैनिकको पहिचान सार्वजनिक गरेको छ। उक्त दुर्घटनाको…
१ चैत, काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्र भियतनाममा आइतबार आम निर्वाचन भइरहेको छ। देशको सर्वोच्च व्यवस्थापिका नेसनल एसेम्ब्ली का ५०० सदस्य र स्थानीय परिषद्का प्रतिनिधिहरू छनोट गर्न आज भियतनामका ७ करोड ३० लाखभन्दा…
काठमाडौ । इरानको उत्तर-पश्चिमी प्रान्त ‘पश्चिम अजरवैजान’ ट इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ। इरानी समाचार एजेन्सी ‘तस्निम’ का अनुसार पक्राउ परेका व्यक्तिहरूले इरानका महत्त्वपूर्ण सैन्य र…
१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउने विश्वास व्यक्त गरेका छन्।…
भारतबाट तयार स्टीलको निर्यात उल्लेखनीय रूपमा बढेको छ। रोयटर्स अनुसार पछिल्लो ११ (अप्रिल-फेब्रुअरी)महिनामा भारतको तयार स्टील निर्यात ३६.६ प्रतिशतले वृद्धि भएर ६.०२ मिलियन मेट्रिक टन पुगेको हो । त्यसैगरी, विश्वको दोस्रो…
तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको खबर आएको छ। इजरायली सेना रेडियोका अनुसार इरानबाट प्रक्षेपण गरिएका धेरैजसो मिसाइलहरू हवाई प्रतिरक्षा प्रणालीले अवरोध (इन्टरसेप्ट) गरेको थियो। तर…
वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । सैन्य कमाण्डका…
मनामा । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न अन्य राष्ट्रहरूलाई आफ्ना युद्धपोत पठाउन आग्रह गरेका…