बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्। ‘अल जजिरा’ का अनुसार…
एजेन्सी । इरान विरुद्ध अमेरिका–इजरायल संयुक्त आक्रमणको तेस्रो दिन जेरुसेलम शहरका सडकहरू शान्त देखिएका छन् । सामान्यतया व्यस्त रहने सडकहरूमा थोरै मात्रामा पैदल यात्रीहरू देखिन्छन् । चाइना मिडिया ग्रुप (सीएमजी)का…
गोरखापत्र अनलाइनटोक्यो (जापान), फागुन १९ गते । विश्वभर शान्तिको कामना गर्दै बुद्धको जन्मस्थल नेपालीहरुले भगवान गौतमबुद्धका बहुसंख्यक अनुयायी रहेको जापानमा एशोसिएसन अफ नेपाली ओरिजिन...
एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव चुलिएसँगै अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १६ वटा देश तथा क्षेत्रबाट तत्काल बाहिरिन निर्देशन दिएको छ।अमेरिकी विदेश मन्त्रालयले इरानको…
१९ फागुन, काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।…
एजेन्सी । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरे लगत्तै रद्द गरिएको उडान साेमबार रातिदेखि सीमित रुपमा उडान शुरु गरिएकाे छ। आबुधाबी विमानस्थल प्रशासनले तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान…
रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरमा उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ। बिबिसीले…
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।अमेरिका र इजरायलद्वारा इरानमाथि…
१९ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसमेत मारिने गरी आक्रमण गरेको केही घण्टामै इरानले मध्यपूर्वका कैयौँ इस्लामिक देशहरूमा हमला थालेको छ । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त कारबाहीमा…
मुगु : जिल्लाको सदरमुकाम गमगढीलाई चीनको सीमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो गमगढी–नाक्चेलाग्ना सडक कर्णाली प्रदेशको समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छ।यो सडक सञ्चालनमा आए नेपाल–भारत–चीन त्रिदेशीय…