प्रतीक इच्छुक शर्मासल्यान, चैत १ गते । सल्यान जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्ला अस्पताल सल्यानका प्रमुख...
१ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेका छन् । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उडाएर सुर्खेत लगिएको छ । अस्पतालमा कार्यरत ३७ वर्षीय बुद्धिनाथ शाहलाई…
१ चैत, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो…
काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त…
काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम) को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउने तयारी सुरु भएको छ । यसका लागि निर्वाचन समितिले आगामी बुधबार उम्मेदवारहरूसँग…
प्यूठान : प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ। अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत…
भारतले इतिहासकै सबैभन्दा ठूलो एचपीभी खोप अभियान शुरू गरेको छ, जसले पाठेघरको मुखको क्यान्सरको उच्च दरलाई सम्बोधन गर्ने प्रयासमा प्रतिवर्ष १ करोड २० लाख किशोरीहरूलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।…
काठमाडौं। नेपाल चिकित्सक संघ ९एनएमए० को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।केन्द्रविन्दुसँगको कुराकानीमा अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने…
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । मन्त्री शर्माले आज जिरी अस्पताल, रामेछाप अस्पताल तथा मन्थलीको अनुगमन गरेकी हुन् ।…
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो।
राजन रावतहुम्ला, चैत्र १ गते । हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ । सात वर्ष लामो प्रयासपछि राष्ट्रिय क्षय रोग केन्द्रले उक्त मह...
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा अब शल्यक्रियासहितका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएका छन् । नगर प्रमुख जनककुमार बोहराको पहल र समन्वयमा निक सिमोन्स इन्स्टिच्युटको सहयोगमा…
काठमाडौँ, फागुन २८ गते । पछिल्लो समय नेपालमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग विश्वमा मानिसको मृत्युको प्रमुख कारण बनेको छ...
नियमित व्यायाम नगर्नेलाई पनि मुटुरोग हुन सक्छ । नसा फुट्ने, उच्च रक्तचाप भएका बिरामी मुटुरोगको उच्च जोखिममा पर्छन् । ३० प्रतिशतको मृत्यु ‘कार्डियोभास्कुलर’ सम्बन्धी रोगको कारण भइरह...
कञ्चनपुर। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ। बालबालिकाको अध्ययनमा असर पार्ने दृष्टि समस्यालाई प्रारम्भिक…