धवलागिरि–१ गुर्जाका रामबहादुर छन्त्यालको मतदान केन्द्र गाउँमै छ, तर बसोबास पोखरामा । नाति–नातिनाको पढाइ र स्वास्थ्य उपचारका लागि सहर झरेका उनी गाउँमा बिहेवारी वा चुनाव हुँदा मात्रै टेक्छन्।“गाउँमा विकासका पूर्वाधार र…
चितवन घर भएकी ४८ वर्षीया सुनिता कार्की (नाम परिवर्तन) आत्तिँदै अस्पताल पुगिन्। सुनितालाई निद्रा नलाग्ने, कहिले जाडो, कहिले गर्मी महसुस हुन लागेको महिनौँ भएको थियो। उनी सुरुमा मानसिक रोग विशेषज्ञमा पुगिन्। चिकित्सकले…
आज शनिबार, १७ माघ २०८२ (३१ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-मेष: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा…
चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै सुदूरपश्चिमका क्रममा बेहोस भएका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रबार बिहान अछामबाट…
शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ। आफ्ना सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै उक्त…
सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो।…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। प्रतिष्ठानको सीटी स्केन मसिन खरिदमा भ्रष्टाचार गरेको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था समान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईले बुधबार प्रेस विज्ञप्ति जारी गरी लामिछानेको…
तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरु गरिएको छ। दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३, र त्यससँग जोडिएको वडा नं २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका…
यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको…
सरकारले सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा विरुद्धको खोप अभियान सुरु गरेको छ। मलंगवा नगरपालिकाको ३ र ४ वडाका २३ जनामा दादुरा संक्रमण देखिएपछि खोप अभियान सुरु भएको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण…
नेपालको उच्च हिमाली क्षेत्रमा गएका पदयात्रीको रेस्क्यूको नाममा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेको छ। पदयात्राको क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी…
सर्लाहीको मलंगवा नगरपालिकामा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मलंगवा नगरपालिको वडा नं. ३ मा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको जनाएको हो। महाशाखाले शंकास्पद…
काठमाडौँको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।स्वास्थ्यमन्त्री डा. सुधा गौतम शर्माले बास्तोलालाई निर्देशक पदमा नियुक्त गरेकी हुन्।…
स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग अदालतले ५ लाख धरौटी माग गरेको छ।विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ…
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। बोर्डका कार्यकारी निर्देशक…
आज मङ्गलबार, ६ माघ २०८२ (२० जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-मेष: कार्यसिद्धिको योग छ। रोकिएको काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति…
५ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्यको पुहँच पुर्याउने उदेश्य राखेर आर्थिक वर्ष २०७१/७२ मा ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम धरापमा परेको छ। चरम आर्थिक संकटका कारण सुरु भएको १० वर्षमै यो कार्यक्रम अलपत्र पर्न लागेको…
आज शुक्रबार, २ माघ २०८२ (१६ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-मेष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा…