लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स-प्लाज्मा) बनाउन थालिएको छ।धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत…
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ। बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई…
नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा…
गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। विषाक्त औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिएको भन्दै सरोकार…
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्वामित्रका छोरा विश्वकै पहिलो सर्जन भएको दाबी गरेका छन्। आइतबार झापामा आयोजित धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चिकित्सा विज्ञान (सर्जरी) को सुरुवात नेपालकै…
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना…
भक्तपुरकी सपना चौधरीलाई एक्कासि चारैतिर सबैथोक घुमिरहेको अनुभव भयो। बसेको, सुतेको स्थानबाट उठ्दा केही समयदेखि रिँगटा लाग्ने समस्या देखिन थालेको थियो। समस्या बढेपछि उनी टाउकोमा पो व्यथा लाग्यो भन्दै स्नायुरोग…
नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।जनस्वास्थ्य…
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ…
बीसौँ शताब्दीको सुरुमै अमेरिकामा वार्षिक करिब ४० हजार महिलाको मृत्यु हुन थाल्यो। रोग पहिचान नभई धमाधम महिलाको मृत्यु भएपछि चिकित्सकहरू हैरान भए। चिकित्सक, वैज्ञानिकहरूले उपचार विधिबारे अध्ययन गर्न थाले। अध्ययनले प्रजनन्…
कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे। हिजोआज त्यो सङ्ख्या तीन/चार वटामा झरेको छ। भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको…
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक अध्ययनले विश्वभर क्यान्सर संक्रमणका १० मध्ये ४ केस रोक्न सकिने जनाएको छ। डब्लूएचओ र क्यान्सर अनुसन्धान निकाय अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) ले गरेको नयाँ…
सरकारले माघ २५ गतेदेखि ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एपीभी’ खोप लगाउने भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन…
भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेसियालिटी अस्पताल, वैशालीले दुई जटिल क्यान्सर रोग भएका नेपाली बिरामीमा सफल उपचार नतिजा हासिल गरेको जनाएको छ।अस्पतालका चिकित्सकहरूले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपचारका…
महिलाको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान २५ गतेदेखि सञ्चालन हुने भएको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लगाइने एचपीभी खोपको विद्यालय केन्द्रित अभियान २५ गतेबाट २९ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपा भाइरसको परिक्षण र उपचारका लागि तयारी अवस्थामा रहन देशैभरीका स्वास्थ्य संस्था तथा निकायलाई निर्देशन गरेको छ। भारतको कोलकत्तामा निपा भाइरस देखिएपछि मन्त्रालयले अस्पताललाई तयारी…
माइक्रोसफ्टका सह-संस्थापक तथा अर्बपति बिल गेट्सले रुसी युवतीहरूसँग सम्बन्ध राखेको र यौन रोग (एसटीआई) लागेको आरोप अस्वीकार गरेका छन्।हालै सार्वजनिक यौन अपराधमा दोषी ठहर जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा आफूले रुसी…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। दुई दिनदेखि…
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको छ। भारतमा निपाह भाइरसको संक्रमण बढेपछि महाशाखाले नेपालमा सम्भावित जोखिमलाई ध्यानमा राखेर निर्देशिका बनाएको…
लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एक मात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ।स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी…