चिसो मौसममा रुघाखोकीले किन बढी सताउँछ?चिसो मौसममा धेरैलाई सताउने स्वास्थ्य समस्या हो, रुघाखोकी। त्यसैले रुघाखोकी लाग्दा ‘चिसो लाग्यो’ पनि भन्ने चलन छ।तर, चिसो आफैमा रोगको कारण होइन। यद्यपि, भाइरस फैलिन अनुकूल वातावरण बनाउन भने यसले सहयोग गर्छ। तापक्रम…