गृहमन्त्री ओमप्रकाश अर्यालले धादङि बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन्। गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्यअ अवस्थाबारे…
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाएको भन्दै सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्। रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले आज विज्ञेप्ती निकाली माग पुरा नभए सोमवारदेखि…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह यतिबेला झापा-५ को चुनावी रापतापमा होमिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिन विश्राम गरेका साह निको हुनेबित्तिकै आइतबार बिहानैदेखि दमकका टोल-टोलमा…
शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउँ। गाउँको पुछारमा उजाड लाग्दो पाखो छ। पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन। अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो।विसं २०७८ मा…
खोटाङस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ। अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ।सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार…
सन् १८८० तिर युरोपमा ‘कोका’ बिरुवाबाट निस्कने ‘कोकिन’ले थकाइ र दुखाइ कम गर्ने हल्ला फैलिएको थियो। त्यसपछि युरोपका धेरै देशहरूले ‘कोका’लाई कानुनी रूपमा प्रयोग गर्न स्वीकृत दिएका थिए।सो समय अष्ट्रियाका स्नायुरोग विशेषज्ञ…
मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका प्रसिद्ध पटकथा लेखक तथा अभिनेता सलमान खानका बुबा सलिम खानको स्वास्थ्यमा सुधार आएको छ।अस्पतालका डाक्टर जलिल पारकरले मिडियालाई बताएअनुसार सलिम खानको अवस्थामा उल्लेखनीय सुधार आएको…
बलिउड पटकथा लेखक तथा सलमान खानका बुवा सलीम खानको स्वास्थ्य अवस्था गम्भिर रहेको छ।मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।…
पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।बीबीसी हिन्दीका अनुसार सलिम खानलाई आईसीयूमा भर्ना गरिएको छ। सलिम खानका साथ छोरी अलविरा, अलविराका छोरा अयान र ज्वाइँ…
सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन…
जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए।कात्तिक र मङ्सिर १८३ जना,…
जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए। कात्तिक र मंसिरमा…
संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ।श्रमिकहरूले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या…
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५३ करोड ७० लाख वयस्कमा मधुमेह देखिएको छ। अर्थात् विश्वमा प्रत्येक ९ जना वयस्कमध्ये १ जनालाई मधुमेह रोग देखिएको छ।जीवनशैली, खानपान र वंशानुगत कारणले देखिएको मधुमेह सन् २०५० सम्म…
नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको आकर्षण बढेको छ। चिकित्सा शिक्षा आयोगका अनुसार फागुन १३ गतेदेखि सुरु हुने एमबीबीएसको नयाँ शैक्षिक सत्रमा ७४३ विदेशी विद्यार्थी भर्ना भएका छन्।आयोगका सूचना अधिकारी…
सुर्खेतका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ।जिल्लाका ९ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप सञ्चालन अभियान सुरु गरिएको हो। यो अभियान फागुन १…
वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पार्ने घोषणापत्रमा समेट्न स्वास्थ्य क्षेत्र सुधारका लागि ४१ बुँदे सुझाव दिएका छन्। नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव एवं वीर…
नेपाल औषधि उत्पादक संघ (एप्पोन)को आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ’नेपाल फर्मा एक्स्पो २०२६’ को दशौं संस्करण आयोजना हुने भएको छ।‘फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका…
लिबियाको कुफ्रा सहरमा रहेको अल-सारा एयर बेसमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। चिकित्सा निकासी अभियानबाट फर्किरहेको सेनाको हेलिकप्टर जमिनमा खस्दा आगो लागेर ध्वस्त भएको थियो।दुर्घटनामा पाँच जनाको…