धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो। अस्पतालका सूचना अधिकारी तथा मेडिकल…
सन् १९५० को दशकमा अमेरिकामा २२ वर्षका रिचर्ड हेरिक नामका एक युवकको दुवै मिर्गौलाले काम गर्न छाड्यो। चिकित्सकले उनको परिवारका सदस्यसँग मिर्गौला मिल्छ कि भनेर परीक्षण गरे। परीक्षण गर्दा उनीसँगै जन्मिएका जुम्ल्याहा दाजु…
नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। थापाको उपचारका क्रममा निधन…
लेबननमा इजरायल र हिजबुल्लाहबिच जारी द्वन्द्वमा गत हप्ता ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ।लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार १,५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।रिपोर्टहरूले इजरायलले दक्षिणी र पूर्वी लेबनानका धेरै…
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ‘जेनेरिक’ नाममा औषधि लेख्न चिकित्सकलाई निर्देशन दियो।अस्पतालले औषधि सिफारिस गर्दा औषधिको नाम तथा कम्पनीको ब्रान्ड होइन, जेनेरिक नाम र अक्षर पनि क्यापिटल लेख्न भन्यो। तर, अस्पतालमा…
स्वास्थ्य बीमा बोर्डले बीमितलाई नगदमा औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। बुधबार सूचना प्रकाशित गरी बोर्डले केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूसँग बीमा…
काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ। आज निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र…
भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ।मानन्धरलाई अकस्मात हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो।…
पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमनागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर…
बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले ढोरपाटनको ७, ८ र ९ वडामा दादुरा संक्रमण फैलिएको जनाएको हो।महाशाखाले संक्रामक मानिएको दादुरा संक्रमण छिटो…
दस वर्षअघिको कुरा हो। चिकित्सा शिक्षा सुधारको माग राखेर गोविन्द केसी आन्दोलनरत थिए। त्यतिबेला भर्खर २० वर्ष पुगेकी रञ्जु दर्शना उनको आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा निस्किइन्। मातृत्व झल्काउन चौबन्दी चोलो र टाउकोमा…
इजरायल र इरान समर्थित समूह हेजबुल्लाहबिच लेबननमा द्वन्द्व बढेको छ।हेजबुल्लाहले लेबननबाट इजरायलतर्फ धेरैवटा रकेट प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबननमा आफ्ना सेना तैनाथ गरेको छ।लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार…
दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन मोमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालको ढिलासुस्तीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तजले विरोध जनाएका छन्।…
इजरायलले लेबननमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबननी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेको यो संख्या प्रारम्भिक मात्र भनिएको छ।यसअघि…
चिकित्सा शिक्षामा त्रिभुवन विश्वविद्यालय विश्वस्तरमै प्रतिस्पर्धी देखिएको छ। टाइम्स हायर एजुकेसन (टीएचई) ले विश्वभरका ६ हजार विश्वविद्यालयका विषयमा गरेको तुलनात्मक अध्ययनले त्रिविको चिकित्सा शिक्षा उत्कृष्ट रहेको पुष्टि…
जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ।प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख…
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत…
पाकिस्तानको खैबर पख्तुनख्वामा अस्पताल आएका दुई पुरुषले महिला डाक्टरको हत्या गरेका छन्।प्रारम्भिक अनुसन्धानले बिरामीहरूसँग आएका ती पुरुषलाई एकछिन बाहिर बस्न भनेको रिसमा महिला डाक्टरको हत्या गरिएको देखाएको छ।जिल्ला…
गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्। सोमबार अपराह्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर…
कसैले आफ्ना श्रीमानको प्राण आफ्नै हातमा गएको टुलुटुलु हेर्नुपर्यो भने कोही कोरिया उड्ने सपना बुन्दाबुन्दै अस्पतालको आकस्मिक कक्षमा पुगेका छन्। दुर्घटनामा परेर पनि बाँच्न सफल याङ्गी, सलिना र सदीक्षाका आँखामा अझै त्यो…