अगरबत्तीको धुवाँ चुरोट जत्तिकै खतरा छ ?घरमा पूजा, ध्यान र शान्त वातावरणका लागि प्रयोग गरिने अगरबत्तीले सुगन्ध मात्र होइन, स्वास्थ्य जोखिम पनि निम्ताउन सक्छ । विशेष गरी अगरबत्तीको धुवाँले फोक्सोलाई हानि पुर्याउने विषयमा स्वास्थ्य विज्ञहरूले गम्भीर चिन्ता…