सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट सदस्यमा प्रतिष्ठानको शल्यक्रिया विभागका प्रमुख प्राडा. सुरेश साह र व्यवसायी सरोज श्रेष्ठलाई नियुक्त गरिएको छ। प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद…
काठमाडौँ। नेपाल चिकित्सक संघ (NMA) को आसन्न निर्वाचन प्रक्रियामा उम्मेदवारी खारेजीलाई लिएर उत्पन्न विवाद अदालत पुगेको छ। उच्च अदालत पाटनले निर्वाचन प्रक्रियाका सन्दर्भमा चालिएको कदमको विषयमा नेपाल चिकित्सक संघ र…
१० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा फोहरमैला व्यवस्थापन गर्न जडित प्लान्ट खरिदमा अनियमितता भएको संसदीय समितिले ठहर गरेको छ । संसदीय उपसमितिले प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति…
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका…
एक वर्ष मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालय जस्ता निकायमा धाइरहँदा सुवासले न्याय पाउन नसकेको गुनासो गरे । चिकित्सकहरूलाई नियमन गर्न र पीडितहरूलाई न्याय दिन स्थापना भएको संस्था नै डाक्टर बचाउन लागेको उनको आरोप छ ।
काठमाडौँ, पुस ११ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नरदेवीस्थित आयुर्...
काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन् । लुम्बिनीमा बिहीबार सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन समितिले…
धेरैजसो कामकाजी महिलाहरू गर्भावस्थाको समयमा पनि आफ्नो व्यावसायिक भूमिका इमानदार र जिम्मेवारीपूर्वक निर्वाह गर्छन् । अफिसको मिटिङ, समय सीमा र दैनिकी यी सबैका बीच आफ्नो स्वास्थ्य र गर्भमा हुर्किरहेको बच्चाको ख्याल राख्नु…
काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य अंगका रुपमा लिइने मुटुलाइ नै हानी गर्न सक्छ।पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरूमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाइ नै हानी…
नागरिक लगानी कोषका सहभागी, शयरधनी र कर्मचारीहरूले मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । मौलाकालिका अस्पताल भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको हो । सोसम्बन्धी सम्झौतामा कोषकी निर्देशक शोभा…
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार…