काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अस्तताल भर्ना भएका छन्। रवि देब्रे खुट्टामा लागेको सामान्य चोट बढेर छालाको भित्री तहमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका हुन्।…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । माघ ५ मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका…
१३ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुपरेको हो ।
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दुरुपयोग रोक्न र यसलाई प्रभावकारी बनाउन सबै नागरिक, सेवा प्रदायक तथा स्वास्थ्यकर्मीहरूलाई सार्वजनिक अपील जारी गरेको छ । बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा…
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । बोर्डले एक सार्वजनिक अपिल जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न, अनावश्यक परीक्षण तथा…
१३ माघ, सिरहा । प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव साटिएको घटनामा छानबिन गर्न समिति गठन भएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन…
सीमित स्रोतसाधनले कार्यक्रमलाई दिगो बनाउन सबैको आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।
पाल्पा । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर १६ वर्ष अघि नै घोषणा गरिए पनि पाल्पा अझै पनि यो रोग हट्न सकेको छैन । सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग उन्मूलनका रूपमा घोषणा गरेको थियो । तर, पाल्पामा…
पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले…
निशाको परिवार तथा आफन्तजन निशाको शव ल्याउ, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रञ्जीत झा, अध्यक्ष रामनारायण मेहतालाई कारवाहीको माग गर्दै दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध छ ।...
दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका ८९ वर्षीया ललितबहादुर राउत हिजोआज सिकिस्त बिरामी छन् । पछिल्लो एक महिना देखि उनी ओछ्यानमै थला परेर बसेका छ । केहिदिन अघि अस्पतालबाट उपचार गरेर फर्केका राउतको स्वास्थ्य…
अर्घाखाँची । अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या हालसम्म १ सय ८४ जना पुगेको छ । जसमध्ये ३५ जना संक्रमितको मृत्यु भएको हो । अब जिल्लामा पुरुष ७६, महिला ७३ र बालबालिका ७ गरी कूल संक्रमितको संख्या १ सय ४९ जना रहेको…