काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको…
काठमाडौँ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा.…
१५ माघ, काठमाडौं । पाटन अस्पतालका नेपाली मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनले आफ्नो ग्लोबल थिंक ट्यांकको सदस्यमा नियुक्त गरेको छ । यो नियुक्तिले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा…
काठमाडाैं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू उम्मेदवार बनेको सर्लाही ४ का समस्या अध्ययन तथा पहिचान गर्न शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र आईटी टीम परिचालन गरेका छन् । सर्लाहीमा रहेका थापाले मतदातासँग कुरा गर्दै…
पर्वत। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको नेतृत्वमा प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । मन्त्री गौतमले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको अवस्था…
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव नेपाल छातीमा संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गरेर घरमै आराम गरिरहेका छन् । छातीमा असहज भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।…
बीच बाटोमै अलपत्र परेका यात्रु मुकुन्द पौडेलका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।