काठमाडौं । सोसल मिडियामा अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर इभा गिरीको चर्चा छ । उनले एकपछि अर्को भिडियोमार्फत चर्चा बटुलिरहेकी छिन् । कहिले जीम गर्छिन्, कहिले डान्स अनि कहिलेकाहिँ आफ्नै खाले भिडियो बनाउँछिन् । केही…
प्रसिद्ध अभिनेता–हास्यकलाकार राजपाल यादव तिहाड कारागारमा आत्मसमर्पण गरी सजाय भोगिरहेका छन् । ९ करोड रुपैयाँ ऋण तिर्न नसकेको मुद्दामा उनी फसेका हुन् । फेब्रुअरी १२ मा दिल्ली उच्च अदालतमा यस सम्बन्धी सुनुवाइ भएको थियो ।…
काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड लिएको छ । दिल्ली उच्च अदालतले यादवलाई पहिले अदालतसँग गरेको वचन पूरा नगरेको भन्दै खिन्नता व्यक्त गरेको छ। चेक बाउन्स मुद्दामा यादवको बेल अर्जीको…
काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजना गर्न लागिएको भक्तिमय कार्यक्रम ‘एकम् भजन साँझ’ फागुन २ गते शनिबार ललितपुरको भैंसीपाटी खेलमैदानमा हुने भएको छ। यशशाला फाउन्डेसनद्वारा प्रगति युवा क्लबको सहकार्यमा आयोजना गरिएको यस…
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन टुंगिएको छ । ६३ औं दिनमा छायांकन इन्ड-क्ल्याप भएको निर्देशक देउजाले जानकारी दिए । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले…
नयाँ दिल्ली । दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो…
काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रिमियर सम्पन्न भएको छ । निर्माण पक्षले बुधबार साँझ कमलपोखरीस्थित एक फिल्म हलमा प्रिमियर आयोजना गरेको थियो । प्रिमियरमा निर्देशक तुलसी…
काठमाडौं । यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’ १९ मार्चमा विश्वब्यापी प्रदर्शन तयारीमा छ । यो फिल्म उत्तर भारतमा समेत हिन्दी बेल्टमा रिलिज हुँदैछ । यस्तोमा, यश र वितरक अनिल थडानीबीच सहकार्य भएको छ । भारतीय फिल्मका…
काठमाडौं– बलिउडदेखि हलिउडसम्म सफल यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा र पप स्टार निक जोनस यतिबेला व्यक्तिगत जीवनका कारण चर्चामा छन् । हाल सामाजिक सञ्जालमा उनीहरू अलग्गिएको हल्ला चलेपछि प्रियंकाले यसबारे मुख खोलेकी…
काठमाडौं । दीपमाला खरेल ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जितेसँगै उनी मिस नेपालमा सीधै प्रवेश गरेकी हुन् । यी दुई सौन्दर्य प्रतियोगिताबीच केही वर्षदेखि यस्तो…
काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले अब कथानक फिल्म निर्देशन गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्ट ‘भटभटे’ को बिहीबार औपचारिक घोषणा भएको छ । रोमकम तथा सोसल ड्रामा जनरामा बन्ने फिल्मको…
डेटिङ, विवाह वा सम्बन्धविच्छेदले संसारका कलाकार प्रायः आफ्नो पेशागत जीवनभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छन् । स्टार जोडी प्रियंका चोपडा र निक जोनस पनि यसबाट अछुतो छैनन् । प्रियंका र निकले सन् २०१८ मा…
काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गर्ने बताएका छन् । १५ फागुनदेखि प्रदर्शन हुने फिल्मको विषयमा जानकारी दिँदै उनले…
काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी) कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् । यो सामाजिक अभियानले देशभरका…
काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पुगेर भोट माग्न ब्यस्त छन् । ती फाइनलिस्टका कोच (प्रशिक्षक)…
काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्न बलिउडका चर्चित कलाकारहरू अघि आएका छन्। सहयोग गर्नेको पछिल्लो सूचीमा सलमान खान र अजय देवगणको नाम पनि जोडिएको छ। बीबीसी न्युज हिन्दीका…