सरकारी वकिलको ‘प्रेमकथा’ युट्युबमाकाठमाडौं । ‘कता गयौ तिमी कहाँ छौं, जहाँ छौ तिमी सँधै खुसी हौ’ । यो प्रेमिल शब्द समेटिएको गीतका रचनाकार हुन् केशव गौतम। ‘प्रेमकथा’ बोलको गीतमा गौतमले युवायुवती बिचको प्रेम सम्बन्ध, प्रेमको स्थायित्व र सम्झनालाई शब्दमा…